प्रदेश खबर

धरानले ल्यायो १ अर्ब ८९ करोड ४३ लाखको बजेट, करारका कर्मचारीलाई गोल्डेन ह्याण्डसेक दिएर विदा गर्ने बाटो खुल्यो

धरान : धरान उपमहानगरपालिकाले १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० को बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१।०८२ को लागि उपमहानगरले आइतबार १५ औँ नगरसभामार्फत बजेट सार्वजनिक गरेको हो...