प्रदेश खबर

भिजिट भिसामा कुवेत पुर्‍याएर यौन शोषण गर्ने मोरङ रङ्गेलीका अधिकारी पक्राउ

मोरङ : भिजिट भिसामा कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रङ्गेली नगरपालिका-३ का ५७ वर्षीय झयन्द्रकुमार अधिकारी रहेका छन्। उनलाई मानव बेचबिखन ब्युरो काठमाडौँको टोलीले बुधवार ललितपुर...