ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
आइतबार, २५ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
पाँचथरमा ‘क्लोथ बैङ्क’ स्थापना
प्रदेश खबर
बुधबार, ०२ साउन २०८१
पाँचथर /
सदरमुकाम फिदिममा ‘क्लोथ बैङ्क’ स्थापना भएको छ ।
हुनेले दिने नहुनेले लिने भन्ने अभियानका साथ पाँचथरको फिदिम नगरपालिकाको सहयोगमा क्लोथ बैङ्क स्थापना गरिएको हो ।
फिदिम नगरपालिकाको सहयोगमा हेल्प टुगेदर फाउण्डेशनको सहकार्यमा फिदिमको अस्पताल चोकमा ‘क्लोथ बैङ्क’ स्थापना भएको हो ।
बैङ्कको स्थापनापछि गरिब र विपन्नलाई राहत मिल्ने विश्वास लिइएको छ ।
क्लोथ बैङ्कबाट आवश्यक पर्ने व्यक्तिले निःशुल्क रूपमा कपडा लैजान सक्नेछन् ।
दिन चाहनेले जस्तोसुकै कपडा पनि क्लोथ बैङ्कलाई उपलब्ध गराउन सक्ने जनाइएको छ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
सुनिल थापाको पोस्टमार्टम रिपोर्ट सार्वजनिक
यस्तो हुन्छ हृदयघातका लक्षण र रोकथामको उपाए
सुनिल थापाको शव आज पोस्टमार्टम गरिने, मुम्बईबाट परिवार आइपुग्यो
इटहरीमा भोल्भो आइचरको अत्याधुनिक 3S शोरूम सञ्चालनमा
बिहे भोज खाएका बेहुला- बेहुलीसहित खोटाङमा १५० भन्दा बढी बिरामी, ‘फुड पोइजन’ आशंका
सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार?
सम्बन्धित समाचार
राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु
नख्खु कारागारबाट भागेका अपहरणकारी विराटनगरमा पक्राउ
विराटनगरमा अन्तर्राष्ट्रियस्तरको विराट ट्रेड एक्स्पो आयोजना हुने
डा. पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन
मोरङमा डीआईजी घिमिरेको स्थलगत निरीक्षण
डिशहोमले सार्वजनिक गर्यो ‘खुशी’ दुईतर्फी भोइस–एआई सेवा
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एनसेलले नयाँ मोबाइल नम्बर रेञ्ज ‘९७१’ वितरण सुरु गर्यो
प्रतिक्रिया