पतिको हत्या अभियोगमा पत्नी पक्राउ
काठमाडौँ । दाङमा आफ्नै पतिको हत्या गरेको आरोपमा पत्नी पक्राउ परेकी छन्। घोराही उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको अभियोगमा उनकै श्रीमती ४२ बर्सिया होटी वलीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। घर नजिकै...
युनिकोड
मिति रूपान्तरण