प्रदेश खबर

श्रीमान् बचाउन खोज्दा श्रीमतीको गयो ज्यान

सर्लाही: सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर भएका छन् । ईश्वरपुर नगरपालिका –९, रामनगर निवासी अन्दाजी २८ वर्षकी कुसुम देवीको करेन्ट लागेर मृत्यु भएको हो ।...