कुकुरको आक्रमणबाट छ जना घाइते
ताप्लेजुङ / ताप्लेजुङमा कुकुरको आक्रमणबाट छ जना घाइते भएका छन् । आठराई त्रिवेणी गाउँपालिकामा कुकुरको आक्रमणबाट छ जना घाइते भएका हुन् । आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेमा एक स्थानीयले पालेको कुकुरले आक्रमण गरेर तीन बालबालिकासहित...