प्रदेश खबर

‘जनविश्वास हट्नेगरि अदालतले काम गर्नु हुँदैन’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायालयले पर्याप्त सोच विचारबिना नै फैसला गर्न नहुने टिप्पणी गरेका छन् । बुढानिलकण्ठ नगर अस्पतालको शनिबार उद्घाटन तथा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कायक्रम उनले न्यायको पुस्तक...