प्रदेश खबर

त्रिशुली दुर्घटना :३९ वर्षीय छोराको अन्तेष्टि गरेर फर्किएकी थिइन ७० वर्षीय हरिमाया

काठमाडौं । शनिबार बिहानमा यात्रुवाहक ट्याक्सी त्रिशुलीमा खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ । दुर्घटनामा पर्नेमा गोरखाको रोका परिवार र उनका आफन्त रहेका छन् । काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६...