रुपन्देहीमा हठौडाले हानेर ७० वर्षीया वृद्धाको हत्या, एक पक्राउ
बुटवल । रुपन्देहीको सियारी गाउँपालिका–७, रामजानकी टोलमा एक वृद्धाको हत्या भएको छ । सुद्धोधन गाउँपालिका–६ घर भई हाल सियारीमा रहेका छोरी ज्वाँई चिन्तामणी पाण्डेको घरमा बस्दै आएकी उजेली लोधको हत्या भएको हो । हत्या अभियोगमा...