प्रदेश खबर

डोल्पा आगलागीमा तीन सैनिकको मृत्यु

डोल्पा-डोल्पामा भएको आगलागीमा परी घाइते भएका देवीदत्त गुल्मका थप २ जना नेपाली सेनाको मृत्यु भएको छ। उनीहरूको मंगलबार दिउँसो काठमाडौं किर्तिपुरमा रहेको बर्न हस्पिटलमा मृत्यु भएको हो। मृत्यु हुनेमा काभ्रे घर भएका ३८ वर्षका सेनाका...