मोडर्न प्रिपरेटोरी विद्यालय ‘जहाँ हरेक विद्यार्थी रमाउँदै पढ्न सक्छन्’
इटहरी : वि.सं २०४९ सालदेखि इटहरीमा स्थापित मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुलमा हाल नर्सरी देखि कक्षा १० सम्म अध्यापन हुँदै आएको छ । इटहरी ६ मा रहेको यो विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दो छ ।...