प्रदेश खबर

कोशी सरकार हलचल हुँदैन : मुख्यमन्त्री कार्की

झोराहाट । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका छन् । शुक्रवार झोराहाटमा आयोजित विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मी सम्मानित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताएका हुन्...