यसका लागि नानीबाबुहरुको दुई महत्वपूर्ण पाठशालाहरु घर र विद्यालयले संयुक्त रुपमा सहकार्य गर्न सक्दा मात्र बालबालिकाको उज्वल भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने अपेक्षा सहित यो पत्र पठाएका छौं ।मणिकुमार पौडेल प्राचार्य मोडर्न प्रिपेरेटोरी सेकेण्डरी र्बोिर्डङ स्कुल, इटहरी–६ सुनसरी
प्रतिक्रिया