फेसबुकमा कमेन्ट गरेको निहुँमा झापामा प्रधानाध्यापकले कुटे विद्यार्थी
झापा - झापाको कमल गाउँपालिकाको एक विद्यालयका प्रधानाध्यापकले सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गरेको निहुँमा विद्यार्थीमाथि निर्घात कुटपिट गरेका छन् । कमल गाउँपालिका वडा नम्बर ५ मा रहेको मंगलमय माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थी...