जनता कंगाल बनाउँदै राष्ट्रिय गौरवका आयोजना -१० खर्बले बढ्यो लागत
दिलीप पौडेल काठमाडौँ - निर्धारित समयमा निर्माण सम्पन्न नहुँदा राष्ट्रिय गौरवका आयोजनाको लागत करिब साढे १० खर्ब रूपैयाँ बढ्दा राज्यलाई अतिरिक्त आर्थिक भार थपिएको छ। ठेकेदारको लापर्बाही, नीतिगत तथा कानुनी जटिलता, पूर्वतयारी अभाव, व्यवस्थापकीय कमजोरी,...