वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आर्थिक भार थोपर्ने पूर्वश्रममन्त्रीका निर्णय खारेज
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आर्थिक भार थोपर्ने गरी बढाइएको अभिमुखीकरण तालिम शुल्कदेखि अंग्रेजी भाषा काठमाडाैं-अनिवार्यसम्मका निर्णय सरकारले खारेज गरेको छ । पूर्वश्रममन्त्री शरत्सिंह भण्डारीले गत ७ असोजमा स्वीकृत कार्यविधि तीन महिना नहुँदै पुसमा संशोधन गरेर...
युनिकोड
मिति रूपान्तरण