प्रदेश खबर

सत्ताको खेल-अन्योलमा कोशी प्रदेश सरकार

बिराटनगर - कोशी प्रदेश सरकारको नेतृत्वका सन्दर्भमा संवैधानिक अन्योलका बीच नयाँ अध्याय सुरु भएको छ। सत्तासीन दलले नयाँ सरकार गठनको गृहकार्य सुरु गरेसँगै केदार कार्की नेतृत्वको सरकार के हुन्छ भन्ने विषय चोटिलो बनेको छ। सोमबार...