प्रदेश खबर

मन्दीका कारण घट्यो आयात–निर्यात

काठमाडौं -नेपाली अर्थतन्त्रमा छाएको मन्दीसँगै नेपालको वैदेशिक व्यापारमा पनि गिरावट आइ व्यापार घाटामा समेत कमी भएको छ । मुलुकको अर्थतन्त्र संकुचित हुँदैजाँदा आयातमा २ दशमलव ८४ प्रतिशत कमी आएको छ भने निर्यात ३ दशमलव ६६...