बैंक खाता ह्याकरको बिगबिगी
काठमाडौं - बैंक तथा वित्तीय संस्थाबाट हुने मोबाइल बैंकिङ, कनेक्ट आईपीएसलगायतका डिजिटल कारोबारमा ह्याक गरेर चोरी गर्नेको बिगबिगी बढेको छ। आमग्राहकले कारोबारको लगइन, पासवर्ड, ओटीपी (वन टाइम पासवर्ड) लाई गोप्य राख्दा राख्दै पनि यसको सिकारमा...
युनिकोड
मिति रूपान्तरण