प्रदेश खबर

इटहरी ४ नम्बर वडा द्वारा खेलाडीलाई सम्मान

इटहरी - इटहरी उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले इटहरी ४ कि खेलाडी रेखा पौडेललाई सम्मान गरेको छ । इटहरी वडा नं. ४ को कचना युवा क्लबमा सहभागी भएर फुटबल खेल्दै आएकी महिला खेलाडी रेखा पौडेल...