पाथीभरामा एकैदिन पाँच हजार भक्तजन
ताप्लेजुङ / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा शनिवार एकै दिन पाँच हजार बढी भक्तजनले दर्शन गरेका छन् । मौसममा सुधार आउन थालेसँगै पाथीभरा दर्शन गर्ने भक्तजनको भीड लाग्न थालेको हो । पाथीभरा क्षेत्र विकास समितिका अनुसार...
युनिकोड
मिति रूपान्तरण