फागु खेल्ने क्रममा भएको विवादले उग्र रुप लिदा ललितपुरमा २ युवाको हत्या
ललितपुर– ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुई जनाको हत्या भएको छ । राति नौ बजेको समयमा दुई समूहबिच झडप हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए...
युनिकोड
मिति रूपान्तरण