प्रदेश खबर

आजदेखि रात्रिकालीन ‘इटहरी गोल्डकप’

इटहरी : आज (शनिबार)देखि इटहरी रंगशालामा अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करण हुँदैछ । यस वर्षदेखि रात्रिकालीन समयमा सुरु गरिन लागेको गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार हुने उद्घाटन खेलमा...