गृहका ४० अधिकारीको सरुवा तथा पदस्थापन

विहीबार, १६ कार्तिक २०८०
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ४० अधिकृतहरूको सरुवा गरेको छ। बिहिबार सूचना प्रकाशित गरी गृहले मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये माताहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको जनाएको छ। सूचनामा प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको उल्लेख छ।   List cdos (1).pdf latest

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार