कार्यसमिति सदस्यमा बिजनेस युनिटका रोशन रेग्मी ‘आरसी’ ले सर्वाधिक मत प्राप्त गर्दै विजयी भएका छन् । उनले ६१ मत प्राप्त गरे ।
त्यस्तै कार्यसमितिमा एड फ्याक्टरका सन्तोष सिलवाल गिरी, रेड पान्डा एड लिङ्कका दीपेन्द्र पौडेल, मेक वेजका विधान राज भण्डारी, रेडियो लिङ्कका रोशन पौडेल, मार्सका मनिस अधिकारी, भोग एड एन्ड इभेन्ट म्यानेजमेन्टका प्रभात रिमाल निर्वाचित भएका छन् ।
सङ्घका पदाधिकारी तथा सदस्यहरूले आइतबारै शपथ ग्रहण गरेका छन् । नवनिर्वाचित अध्यक्ष थापाले विज्ञापन व्यावसायि हक हितमा रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया