ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
आइतबार, १३ पुस २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
दुई कृतिमाथि विमर्श
प्रदेश खबर
आइतबार, २७ फागुन २०८०
ताप्लेजुङ/
साहित्यकार द्वय विमल वैद्य र मोमिला जोशीको कृतिमाथि विमर्श गरिएको छ ।
नेपाली कला साहित्य डटकम प्रतिष्ठानले आयोजना गरेको परिसंवाद कार्यक्रममा साहित्यकार वैद्य र जोशीको प्रकाशित कृतिको विमर्श गरिएको हो ।
सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित परिसंवादमा वैद्यको कृति ‘युग
को तटमा उभिएर’ र जोशीको ‘प्रश्नहरू बाँकी नै रहन्छन्’ कृतिमाथि विमर्श गरिएको छ ।
परिसंवादमा साहित्यकार महेश पौड्यालले दुई कृतिसँग सम्बन्धित सवालहरू उठाए ।
आ–आफ्नो कतिमाथि उठान भएको सवालबारे साहित्यकार विमल वैद्य र मोमिला जोशीले कृति रचना र लेखनका प्रसङ्गसहित प्रस्ट पारेका थिए ।
कार्यक्रममा साहित्यकार डा. सावित्री मल्ल र उषा महर्जनले कृतिको मूल्याङ्कन गर्दै चर्चा गरेका थिए ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
श्रोत नखुलेको नगद सहित अग्रवाल प्रहरी नियन्त्रण
फेसबुक चोकमा खुकुरी प्रहार हुदाँ एक जना घाइते
पदावधि छँदै उपसभामुखको राजीनामा
कोशीमा प्रदेशमा अब ट्रायलबाटै लाइसेन्स, लिखित परीक्षा हट्यो !
हिसानको नवौँ राष्ट्रिय महाधिवेशन सम्पन्न, कोशी प्रदेशबाट को को निर्वाचित भए ?
मोरङमा गाँजा ओसारपसारमा संलग्नलाई पक्राउ गर्न हवाई फायर, ३३० किलो गाँजासहित दुई जना भारतीय पक्राउ
सम्बन्धित समाचार
तरुण गोल्डकपमा फिदिम र हिलिहाङ सेमीफाइनलमा
झापामा जङ्गली हात्तीको त्रास, किसानको बाली थन्क्याउन नपाउने अवस्था
केन्यामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु
कोशी प्रदेशको संकल्प : १०८ शिवलिङ्गमार्फत धार्मिक पर्यटन प्रवर्द्धनको नयाँ अभियान
‘सकारात्मक सोचाइ’को सन्देशसहित सिस्टर बिके शिवानी विराटनगर आउँदै
एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना : कोशी, बागमतीलगायत नदीमा सतर्कता
नेपाल प्रहरीको आइजिपी दौड: नमस्ते–सलामको २४ वर्षे लडाइँ अन्त्य हुँदै, कार्की विवादमा !
प्रतिक्रिया