इलाम उपनिर्वाचन : राप्रपाद्वारा उम्मेदवारको नाम सिफारिस

मंगलबार, १३ चैत्र २०८०
इलाम /  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलाम जिल्ला समितिले उम्मेदवारको नाम कोसी प्रदेश समितिमा सिफारिस गरेको छ । आगामी वैशाख १५ गते हुने सङ्घीय उपनिर्वाचनका लागि राप्रपा इलामले तीन जनाको नाम सिफारिस गरेको हो । लक्ष्मी गुरुङ, यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम उम्मेदवारको रूपमा प्रदेशमा सिफारिस गरेको राप्रपा इलामका प्रवक्ता गोपाल पौड्यालले बताए । तीन जनाको नाम सिफारिस गरेको राप्रपाले पहिलो नम्बरमा गुरुङको नाम पठाएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार