ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, २५ कार्तिक २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
कोशीका पूर्व मुख्यमन्त्री केदार कार्की अनशनस्थलबाटै पक्राउ, दोहोरो झडपले स्थिति तनावग्रस्त
प्रदेश खबर
मंगलबार, २५ भदौ २०८१
विराटनगर :
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले अनशनस्थलबाटै पक्राउ गरेको छ । सुरक्षाकर्मी र केदार समर्थकबीच दोहोरो झडप भएको थियो । झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरूको संख्या यकिन छैन । झडपमा परेर केही अनशनकारी र प्रहरी घाइते भएका छन् । घाइतेहरूको संख्या पनि यकिन छैन । झडपका कारण प्रदेशसभा भवन नजिकको अनशनस्थल तनावग्रस्त बनेको छ । थप विवरण आउन बाँकी छ ।
यो पनि - कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीको अनशनस्थलमा प्रहरीको हस्तक्षेप हुँदा दोहोरो झडप, केही घाइते
यो
पनि – पूर्व मुख्यमन्त्री केदार कार्कीको अनशन हस्तक्षेप गर्ने प्रशासनको तयारी
यो पनि – पूर्व मुख्यमन्त्री केदार कार्कीले निषेधित क्षेत्रमै सुरु गरे अनशन
यो पनि – पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन रोक्न विराटनगरका विभिन्न स्थानमा निषेधाज्ञा
यो पनि – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की आजदेखि अनशन बस्दै
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
स्पेनको सपना देखाएर ठगीको साम्राज्य: कपिलवस्तुका सञ्जीव खरेलको जालोमा यसरी परे मोरङका दर्जनौँ परिवार
यी हुन् एमालेमा फर्किएका नेताहरु
सरकारले गर्यो मधेश प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त, सुरेन्द्र लाभको नाम सिफारिस
को हुन् नेपालको झण्डा फ्याँक्ने काँग्रेस सांसद ?
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
एमालेमा पुनरागमन : श्रेष्ठको पश्चात्ताप, झाँक्रीको प्रहार !
सम्बन्धित समाचार
आजको राशिफल बि.सं. २०८२ भदौ २६ गते बिहिवार
खाँदबारी नगरपालिका मातहतका कार्यालय दुई दिन बन्द रहने
विद्यमान संविधान रहेसम्म प्रधानमन्त्री नियुक्ति असम्भव
भावी प्रधानमन्त्रीको विकल्पमा सुशीला कार्कीको नाम अगाडि
संविधान जोगाउन जुटे दल
जेन–जी आन्दोलन प्रभाव : नेपालीलाई भारत प्रवेशमा रोक
झापाका देउकुमारको कृषि फार्ममा तीस लाखको रायोको साग
रवि लामीछानेले गर्दा माहोल बिग्रिएपछि जेलहरूमा विद्रोह सुरु, हजारौ कैदीवन्दी भागे
प्रतिक्रिया