बागमती

मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत नदिन कांग्रेसको ह्विप

काठमाडौं  / बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत नदिन विपक्षी नेपाली कांग्रेसले ह्विप जारी गरेको छ। आज (आइतबार) ललितपुरमा नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरूमा ह्विप जारी गरेको...