मुख्य खबर

पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान सुरु हुँदै

काठमाडौँ। पर्सा र बारा जिल्लामा फैलिएको हैजाको महामारी नियन्त्रण गर्न र हालैको बाढीपहिराले सिर्जना गरेको उच्च जोखिमलाई ध्यानमा राख्दै हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। गत भदौ ६ गते पर्साको वीरगञ्ज महानगरपालिका–१२ को मुरली टोलबाट