समाचार

जडीबुटी खेतीमा भोजपुरका वडाध्यक्ष, वार्षिक सातलाखसम्म आम्दानी

भोजपुर : भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष प्रेमदोर्ची शेर्पा व्यावसायिक जडीबुटी खेतीमा उदाहरणीय छन् । उनले जनप्रतिनिधि भएर जनताको सेवासँगै जडीबुटीखेती गर्दै आएका छन् । थोरै समय दिएर पनि जडीबुटीको बिक्रीबाट वार्षिक पाँचदेखि सात