समाचार

स्थानीय तहमा निमित्त राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ

दमौली (तनहुँ) : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तहलाई निमित्त प्रमुखको भरमा सञ्चालन गर्ने प्रवृत्ति अन्त्य गरिने बताइन्। तनहुँको बन्दीपुर गाउँपालिकामा शुक्रबार आयोजित भेटघाट कार्यक्रममा उनले मन्त्रालयमा कर्मचारी जगेडामा बस्ने र निमित्त प्रमुखमार्फत काम चलाउने