बिना दर्ता चलेका कन्सलटेन्सीमाथि बाणिज्य विभागको लगातार डण्डा, इक्यानको साथ
काठमाडौं : विदेशमा उच्च शिक्षा हासिल गर्न इच्छुक नेपाली विद्यार्थीहरूको हित र सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको अनुगमन र कारबाहीप्रति नेपाल शैक्षिक परामर्श संघले स्वागत गरेको छ । विभागले पछिल्लो
युनिकोड
मिति रूपान्तरण