समाचार

रवीन्द्र ढाटलाई २ लाख र खोखो विश्वकप उपविजेता टोलीलाई काठमाडौं महानगरबाट ११–११ लाखको सम्मान

काठमाडौँ : काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ ९एमएफएन १७० च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ ।  यस्तै, प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११