राजनीति

सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न सकिदैन्ः डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १० वर्षमा संविधानमा पुनरावलोकन वा परिमार्जन गर्नुपर्ने संवैधानिक वाध्यता रहेको बताएका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको ‘संविधान संशोधन र प्रेस  तथा अभिव्यक्ति’ विषयक विचार...