राजनीति

गृहमन्त्रीलाई शर्माको प्रश्न–जिबी राईको लोकेशन पत्ता लागिसकेपछि पनि पक्रिन चार दिन किन लाग्यो ?  

  काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार जिबी राईलाई छिटो पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा महामन्त्री विश्व प्रकाश शर्माले असार ४ गते गृहमन्त्री रवि लामिछानेले चितवन...