कांग्रेस सदैव मजदुरका हकहितमा क्रियाशील छ : सभापति देउवा
काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्बर्धन गर्न कांग्रेस सदैव क्रियाशील रहेको बताउनुभएको छ । मजदुर दिवसका अवसरमा एक सन्देश जारी गर्दै...
युनिकोड
मिति रूपान्तरण