राजनीति

असन्तुलित गृहमन्त्री, आक्रोशित कांग्रेस

बालकृष्ण अधिकारी काठमाडौँ: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत हिनामिनाको आरोप खण्डन गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलका नेताहरूमाथि विभिन्न लाञ्छना लगाएका छन्। विपक्षी दल कांग्रेसले आफूमाथि आरोप लगाएर बोल्न नदिएको जनाउँदै उनले आइतबार...