राजनीति

संघीयता र लोकतन्त्रमाथि चौतर्फी आक्रमण भइरहेको छ : डा. शेखर

काठमाडौं / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र, संघीयता र गणतन्त्रमाथि चौतर्फी आक्रमण भइरहेकोले नेपालका राजनीतिक दलहरू यसलाई निस्तेज पार्न लाग्नुपर्ने बताएका छन्। नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले राजनीतिक दलहरूमा...