कांग्रेस कोशीको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् । संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा मनोनीत गरेका गरेका हुन् । "नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४...
युनिकोड
मिति रूपान्तरण