प्रदेश खबर

आज राष्ट्रपति पौडेल फिदिम आउने

पाँचथर /  राष्ट्रपति रामचन्द्र पौडेल पाँचथर सदरमुकाम फिदिम आउने भएका छन् । पाँचथर बहुमुखी क्याम्पसमा आयोजना हुने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान तथा पाँचथर बहु धार्मिक आध्यात्मिक महोत्सवको उद्घाटनका लागि पौडेल फिदिम आउने भएका हुन् ।...