प्रदेश खबर

सशस्त्र द्वन्द्वमा मारिने १८,०७६ कसले लिन्छ १,०७६ जनाको जिम्मा?

अहिले सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरिरहेका छन्। तेस्रो पटक मुलुकको कार्यकारी प्रमुख भएका उनले ‘जनयुद्ध दिवस’ मनाउन कोहीकसैले नरोक्ने बताउँदै आएका छन्। सोमबार पनि उनले पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै...