प्रदेश खबर

एमालेले कोशी प्रदेशमा दिएको बिश्वासको मत फिर्ता नलिने

विराटनगर । नेकपा एमालेले काेशी प्रदेश सरकारलाई दिएकाे विश्वासको मत कायमै राख्ने निर्णय गरेकाे छ । एमाले काेशी प्रदेश संसदीय दलकाे आज बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलले दिएकाे...