मधेस सरकारले संघीय सरकारलाई बुझायो ज्ञापनपत्र, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी
काठमाडौं । मधेस प्रदेश सरकारले संघीय सरकारलाई ६ बुँदे माग राख्दै बिहीबार ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो...
युनिकोड
मिति रूपान्तरण