भारत–पाकिस्तान तनावले नेपाल भित्रिने र बाहिरिने विमानको समय लम्बियो

काठमाडौं । भारत र पाकिस्तानबीचको तनावको प्रभाव नेपालमा समेत देखा पर्न थालेको छ । गत बुधबार (वैशाख २४ गते) बिहान भारतले हवाई आक्रमणपछि दुई देशबीच भएको तनावका कारण नेपाल आउने र जाने उडान प्रभावित हुन थालेका