खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या गर्ने महिला पक्राउ

खोटाङ । आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई प्रहरीले पक्राउ गरेको हो ।  आपसी विवादको क्रममा