सुन्दर एवम अलौकिक पशुपति क्षेत्र (तस्विरहरु)

विहीबार, २५ बैशाख २०८२

पशुपति क्षेत्र काठमाडौँ उपत्यकाको लगभग केन्द्रमा छ । यहाँको भौगोलिक परिवेश अन्यत्र भन्दा पृथक छ र प्राकृतिक रुपमा पनि सुन्दर देखिन्छ । 

प्राकृतिक र सांस्कृतिक सम्पदाको अलौकिक मानिने पशुपति क्षेत्र वरपर घर एवम अन्य संरचनाहरुको निर्माणले भरिभराउ बन्दै गएको छ ।

Photo (3) (6)_11zonPhoto (6) (3)_11zonPhoto (8) (4)_11zonPhoto (9) (3)_11zon

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार