प्रधानमन्त्रीको उच्छृङ्खल अभिव्यक्तिप्रति काँग्रेसको धारणा आवश्यक : केदार कार्की

मंगलबार, १३ जेठ २०८२

विराटनगर : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्ला अभिव्यक्तिलाई लिएर काँग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

सामाजिक संजालमा उनले लेखेका छन्,‘प्रधानमन्त्री हो की, एमालेको अध्यक्ष मात्र हो? सरकारमा कांग्रेस पनि छ। जवाफदेही गृहमन्त्रालयको कारणले काग्रेसले पनि लिनू पर्छ। प्रधानमन्त्रीको उच्छृङ्खल अभिव्यक्तिको बारेमा कांग्रेसको आधिकारिक धारणा आवश्यक छ ।’
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार