माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विहीबार, २२ जेठ २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार अख्तियारले पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा पेस गरेको हो । नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार