मुग्लिन : पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटनाबाट भएको क्षतिको थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया